चितुवाको छालासहित एक पक्राउ

दाङ । दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ। अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका-१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनिल सुनारलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरेको हो। जिल्ला … Continue reading चितुवाको छालासहित एक पक्राउ